सोमबार सुनको भाउ कतिमा हुँदैछ कारोबार ?


छापावाला सुनको भाउ १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाला सुनको भाउ सोही भाउमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, आज सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८८९ दशमलव ५२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।