चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा र उठ्न बाँकी रहेको ब्याजको आकार बराबरीको अवस्थामा पुगेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकहरुले करिब साढे १३ अर्ब खुद नाफा गर्दा सोही अनुपातमा ब्याज उठ्न बाँकी रहेको देखिएको हो। बैंकहरुको...