नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।आज नागरिक लगानी कोषको बोनस र हिमालय उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रदको बुकक्लोजसँगै बुधबार दुबै कम्पनीको मूल्य समायोजन भएको हो । दुबै कम्पनीले भोलि बिहीबार सेयर दाखिल खारेज...