सरकारले गाभ्ने/गाभिने प्रक्रियालाई प्रोत्साहन गर्न दिएको छुटको गलत व्याख्याले अर्बौ रुपैयाँ बरावरको पुँजीगत लाभ कर छली भएको छ । सरकारले गाभिने कम्पनीका सेयरधनीलाई दिएको छुट गाभ्ने कम्पनीकाले पनि लिएपछि छली भएको कर धितोपत्र ब्रोकरको काधमा पर्ने भएको ह...