चिरख्वा हाइड्रोपावर लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ । असार २३ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारणसभाले कम्पनीको नियमावली नियम २७ (२) मा संशोधन भई सञ्चालक समितिमा रहने पदाधिकारीहरुको संख्या ११ जनाबाट घटाई ९ जना कायम गर्ने निर्णय गरे बमोजिम...