काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सुधार्न जोडतोडले लागेपनि कर्जा असुली गर्न बैंकहरूलाई सकस भएको छ । जसले बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणमा समेत दवाव पर्ने देखिएको छ । अर्थतन्त्रमा भएको सुस्तता लम्बिँदै जाँदा बैंक त...