काठमाडौँ । पछिल्ला दिनहरुमा घर जग्गाको कारोबार झनै घट्न थालेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण तोडफोड र आगजनि भएको मालपोत कार्यालयहरुले गति लिन नसकेका कारण घर जग्गाको कारोबारमा सुस्तता छाएको हो । प्रदर्शनका क्रममा देशभरका दुई दर्जनभन्दा भूमिस...