सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९...