हिमालयन ८०–२० को प्रतिफल घोषणा

हिमालयन ८०–२० को प्रतिफल घोषणा

काठमाडौँ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले प्रतिफल घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको हो । हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । भदौ...