सञ्चारमाध्यमहरूको भिडमा समग्र आर्थिक क्षेत्रलाई केन्द्रमा राखेर तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको नोटबजार डटकमले २०८२ साउन १ गतेदेखि आफ्नो यात्राको छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । अर्थात् आजदेखि...