सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पारित गर्यो १५ प्रतिशत लाभांश

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पारित गर्यो १५ प्रतिशत लाभांश

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सको मंगलबार सम्पन्न २९औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष मनोहर दास मुलको स...