शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको हदप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर नि...