मेल्टिङ उद्योगीका समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, अर्थमन्त्रीलाई आवश्यक निर्णय लिन निर्देशन

मेल्टिङ उद्योगीका समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, अर्थमन्त्रीलाई आवश्यक निर्णय लिन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले स्पञ्ज आइरनको करको दरमा भएको हेरफेर संशोधन गर्ने प्रतिवद्धता जनाएका छन । साथै उनले करको दरमा भएको हेरफेरबारे आवश्यक संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन समेत दिएका छन । सोमबार भेटका लागि बालुवाटार पुगेका व्यवसायीहरूलाई प...