न्युन आय भएका जनताको बीचमा जीवन बीमा व्यवसाय गर्न प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मध्यमवर्गीय जनतालाई केन्द्रमा राखेर जीवन बीमा व्यवसाय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । साविकको प्राइम, गुराँस र यूनियन लाइफ एक आपसमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको एकीक...