नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साउन ५ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७७ को सूचीकरण खारेजी गरेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गरेको ५ लाख कित्ता ऋणपत्रको म्याद परिपक्क भएपछि सूचीकरण खारेजी गरिएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: ५ साउन २०७७, सोमबार १७ : ४९ बजे
DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Bhuvan Poudel
प्रतिक्रिया