मिथिला लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण, सर्वसाधारण शेयरको हिस्सा बढ्यो

0
Shares

मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) ले संस्थापक शेयर हिस्सा घटाएर सर्वसाधारण शेयर हिस्सा बढाएको छ।

लघुवित्तले कम्पनीको शेयर संरचना परिवर्तन गरी संस्थापकको हिस्सा ६० र सर्वसाधारणको ४० प्रतिशत कायम गरेको हो ।

नेप्सेमा मंगलबार लघुवित्तको १ लाख ५ हजार ८६१ दशमलव ६२ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

प्रकाशित मिति: ७ साउन २०७७, बुधबार  १० : ३२ बजे