७% एनएमबि डिबेञ्चर २०७७ को सूचीकरण खारेज

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि ७% एनएमबि डिबेञ्चर २०७७ को सूचीकरण खारेजी गरेको छ।

बैंकले भदौ ४ गते नेप्सेलाई पत्र लेख्दै भदौ ५ गतेदेखि ७% एनएमबि डिबेञ्चर २०७७ परिपक्क हुने भएकाले नेप्सेमा सूचीकरण खारेजीको लागि निवेदन दिएको थियो।

सोही निवेदन अनुसार नेप्सेले सूचीकृत खारेजी गरेको हो।

नेप्सेमा ७% एनएमबि डिबेञ्चर २०७७ को ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सूचीकृत रहेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ७ भदौ २०७७, आइतबार  १२ : ४८ बजे