नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका २४ कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ वटै कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर छ।
यस अवधिमा नेप्से २.७९ अंकले घटेर १५४३.३७ बिन्दुमा बन्द भएको छ। आजको प्रि-ओपनिङ्गमा ५३३ कित्ता शेयर २ लाख ९६ हजार ९६ रुपैयाँमा खरीद बिक्री भएको छ । यस अवधिको कारोबार कित्ता र कारोबार रकम भने टिएमएसमा परिवर्तन भएको छैन। मंगलबारकै कारोबार देखिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया