रभु इन्स्योरेन्स (PRIN) को सञ्चालकमा रेनुप्रसाद पाण्डेय चयन भएका छन् ।
इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी प्रभु बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी पाण्डेयलाई सञ्चालकमा चयन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको असोज ११ गते बसेको ३८५ औं सञ्चालक समितिको बैठकले पाण्डेलाई चयन गरेको हो ।
यसअघि प्रभु बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी निरज लम्साल इन्स्योरेन्स कम्पनीमा सञ्चालक रहँदै आएकोमा बैंकले सञ्चालक परिवर्तन गरी पाण्डेयलाई सञ्चालक रहन पत्र मार्फत जानकारी दिएको थियो।
प्रतिक्रिया