प्रि-ओपनिङ्ग कारोबारः १९ कम्पनीको शेयरमूल्य बढ्यो, ६ कम्पनीको घट्यो

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको चौथो कारोबार दिन बुधबार कारोबारमा आएका २९ कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ। ४ कम्पनीको शेयरमूल्य स्थिर छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २९ कम्पनीका ३ लाख ४ हजार २२ कित्ता शेयर ४ करोड ६३ लाख ४६ हजार २८७ रुपैयाँमा खरीद बिक्री भएका छन्।

यस अवधिमा नेप्से ६.७५ अंकले बढेर १ हजार ५९३ दशमलव ०५ बिन्दुमा बन्द भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असाेज २०७७, बुधबार  १० : ५७ बजे