प्रि-ओपनिङ्गमा नेप्से करिब ४ अंक बढ्यो, १७ कम्पनीको शेयरमूल्यमा सुधार

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा सोमबार कारोबारमा आएका २० कम्पनीमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २० कम्पनीका ७०० कित्ता शेयर १ लाख ९७ हजार ५६० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यस अवधिमा नेप्से ३.८८ अंकले बढेर १ हजार ५८०.१५ बिन्दुमा बन्द भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असाेज २०७७, सोमबार  ११ : ०२ बजे