साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि ओपनिङ्ग सेसनमा नेप्से ३.५२ अंकले बढ्यो। कारोबारमा आएका कूल २३ कम्पनीमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ।
बुधबार ७.४२ अंक घटेर १ हजार ५६१ दशमलव १७ बिन्दुमा बन्द भएको नेप्से प्रि ओपनिङ्ग सेसनमा १ हजार ५६४.६९ बिन्दुमा पुगेको हो।
प्रि ओपनिङ्ग सेसनमा २३ कम्पनीको ३ हजार १५० कित्ता शेयर १२ लाख ४६ हजार ८१० रुपैयाँमा खरिद बिक्री भए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया