सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिफल (नगद लाभांश) का लागि कात्तिक १४ गते बुकक्लोज गर्ने मिति निर्धारण गरेको छ ।
योजनाले गत आर्थिक वर्ष आव २०७६।७७ को कमाइबाट इकाईधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात कात्तिक १३ गते बिहीबरसम्म नेप्सेमा कारोबार भई कामय रहने इकाईधनीले मात्र प्रतिफल पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया