मेगा बैंकको १८ लाख ४० हजार कित्ता शेयर सूचीकृत

0
Shares

मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर सूचीकरण गराएको छ ।

कम्पनीले यसअघि जारी गरेर लिलामी मार्फत बिक्री गरेको सो परिमाणको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी बुधबार सूचीकृत भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार  १४ : १८ बजे