प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) का सञ्चालक बिबेक बिजुक्छेलेले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर ७ गते आइतबार सम्पन्न बैठकले बिजुक्छेको राजीनामा स्वीकृत गरेको हो । कम्पनीले राजीनामा स्वीकृतको सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार  १३ : २१ बजे