साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से ११.०६ अंकले बढेको छ । नेप्से ११.०६ अंकले बढेर २ हजार ६. ४१ बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये सबै कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ । कारोबारमा आएका १६ मध्ये ११ कम्पनीको शेयर १० कित्ताका दरले बढाइको छ ।
यस अवधिमा १६ कम्पनीका ९ हजार ६१४ कित्ता शेयर ३८ लाख ७० हजार ३६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया