साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से १२.२७ अंकले बढेको छ । नेप्से १२.२७ अंकले बढेर १ हजार २०२२.७३ बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका एक कम्पनीको मूलय घटेको छ भने ७ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।
यस अवधिमा २८ कम्पनीका ४ हजार ७०० कित्ता शेयर २५ लाख ९८ हजार ४७३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया