शिखर इन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’

0
Shares

शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक भएको छ।

राजधानीमा एक कार्यक्रमका बीच कम्पनीले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट उद्घाटन गरी औपचारिक रूपमा बीमा लेखको बिक्री थालेको हो ।

योजनाको लञ्चिङ्ग कार्यक्रममा कम्पनीका सीइओ दीप प्रकाश पाण्डेले ‘शिखर अटो प्लस बीमा योजना’ मा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुविधा समावेश गरिएको बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।