प्रुडेन्सियल इन्स्योरेन्सको विज्ञ सञ्चालकमा विनोद आत्रेय

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को विज्ञ सञ्चालकमा डा. विनोद आत्रेय नियुक्त भएका छन् ।

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको २१३ औँ बैठकबाट आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरिएको कम्पनी सचिव आनन्द बाबु खड्काले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।