नागरिक स्टक डिलरले माग्यो कर्मचारी

0
Shares

नागरिक स्टक डिलर कम्पनीले करार सेवा अन्र्तगत विभिन्न पदहरुमा कर्मचारी माग गरेका छ ।

कम्पनीले प्रशासन तर्फ वरिष्ठ अधिकृत, अधिकृत, सूचना प्रविधि अधिकृत एक एक जना र प्रधान सहायक ४ जना गरी जम्मा ७ जना कर्मचारीको माग गरेका हो ।
इच्छुक योग्यता पुगेका तथा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले फागुन १३ गते सम्म आवेदन दिन सक्नेछन् ।

आवेदन फारम कम्पनीको संस्थागत वेभसाइट बाट प्राप्त गर्ने सकिने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।