एशियन लाइफको कम्पनी सचिवमा प्रकाश सिंह कठायत

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) को कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको माघ २९ गते बसेको १५९ औँ बैठकको निर्णयले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।