युनाईटेड इन्स्योरेन्सको ९ लाख २५ हजार कित्ता संस्थापक शेयर साधारणमा परिणत

0
Shares

युनाईटेड इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा परिणत भएको छ ।

कम्पनीको ९ लाख २५ हजार ३ सय ४३ दशमलव ९१ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।

शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र शेयरधनीको अनुपात ५१ः४९ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।