प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा संघई र रायमाझी निर्वाचित

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् ।

संघई र रायमाझी सर्वसाधारण समूह (ख) को तर्फबाट सञ्चालक पदमा निर्वाचित भएको कम्पनीका सचीव आनन्द बाबु खड्काले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।