ग्रीन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत

0
Shares

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक प्रकाशकुमार श्रेष्ठले राजीनामा स्वीकृत भएको छ ।

सर्वसाधारण समूहको तफृबाट बैंकमा सञ्चालक रहेका श्रेष्ठले पदबाट दिएको राजीनामा पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको हो । उक्त जानकारी बैंकले नेप्से मार्फत जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।