चिलिमे हाइड्रोपावरले कति दिने भयो लाभांश ?

चिलिमे हाइड्रोपावरले कति दिने भयो लाभांश ?

काठमाडौँ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा...