काठमाडौँ । विकास बैंकहरूको औसत खराब कर्जा (एनपीएल) ५.३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्मको तथ्यांकअनुसार विकास बैंकहरूको खराब कर्जा ५ प्रतिशतभन्दा माथि देखिएको हो । तथ्यांक अनुसार केही बैंक...