नेपाल उद्योग वाणिज्य महासंघकी हालकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई हराउँदै प्रबलजंग पाण्डेले एशोसिएट उपाध्यक्ष पदमा जित हासिल गरेका छन् । मंगलबार सम्पन्न महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका क्रममा पाण्डले बहालवाला उपाध्यक्ष श्रेष...