काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड १५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी १२ करोड ८० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । समीक्षा अवधिमा कम्पनीक...