काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । इन्स्योरेन्सले फागुन २७ गते, अनमोल ब्याङ्केट, शंखम...