मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको असोज ८ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । दोस्रो बजारमा कारोबार गर्न मनकामना इन्जिनियरिङले आइतबार संस्थापक र साधारण गरी कुल ८० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स...