प्रभु लाइफ इन्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रभु लाइफ इन्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्योरेन्सले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको नाममा रहेको ५ लाख ५० हजार कित्ता, विनिता उपाध्ययको नाममा रहेको १ लाख १० हजार कित्ता र माधव प्रसाद पन्थीको नाममा रहेको ७८ ह...