गोर्खाज फाइनान्सको सञ्चालकमा डेकिन्द्र


गोर्खाज फाइनान्सको संस्थापक समुहवाट सञ्चालकमा डेकिन्द्र कुमार राइ नियुक्त भएका छन । फाइनान्सको बैशाख १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले राइलाइ सञ्चालमा नियुक्त गरेको हो । राईको नियूक्त बै.शाख १३ गते देखि नै सुरु भएको फाइनान्सले जनाएको छ ।