काठमाडौं । एमएडब्लू वृद्धि समूहको सञ्चालनमा रहेको फोटन नेपालले माउन्टेन इभी लन्च गर्दै १०० वटा सवारीसाधनहरु एकैपटक डेलिभरि गरेको छ । नेपालका लागि विशेष डिजाइन गरिएको यो माउन्टेन ईभीमा ५३.५८ किलोवाट आवरको ब्याट्री समावेश छ । एक पटकको पूर्ण चार्जमा यो कारले ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्ज दिन्छ । साथै, यसमा १३० किलोवाट आवरको अधिकतम…