काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । बिहीबार लोकल घिउसिमीको प्रतिकिलो मुल्य पाँच दिनमा २१ रुपैयाँले बढेर ५५ रुपैयाँ भएको छ, तेस्तै गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो…