ललितपुर । पोखरा विश्वविद्यालय स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पस, टेकपाइला इनोभेसन्स र वान कभर बीचको सहकार्यमा साइबर सुरक्षामा एआई र सार्वभौम एआई सम्बन्धी विशेष कार्यशाला सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको स्थापना दिवस (साउन १ गते) को पावन अवसरमा श्रमिक शान्ति क्याम्पसले आफ्ना विद्यार्थीहरूका लागि ‘साइबर सुरक्षामा एआई र सामाजिक प्रभाव’ विषयक एक उच्च–स्तरीय…