कामना सेवा विकास बैंकले सुरु गर्यो नेपाल पे कार्ड वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्ड जारी गर्न थालेको छ । बैंकले नेपाल पे कार्ड इस्यु तथा अक्वायर गर्न थालिएको जनाएको छ । डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।अब बैंकले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै आफ्ना देश भरी रहेका एटिएमहरुबाट…