काठमाडौँ । अमेरिका–इजरायल र इरानबीचको तनाव चर्किदै गर्दा मध्यपूर्व क्षेत्रमा रहेका करीब १८ लाख नेपाली जोखिममा छन् । हालै दुवईमा भएको ड्रोन आक्रमणमा एक नेपाली श्रमिकको मृत्यु समेत भएको छ । सरकारले केही देशहरुबाट उद्धार उडान गरिरहेको छ । तर सरोकारवालाहरूले भने सरकारले सबै नेपालीलाई उद्धार गर्ने क्षमता नभएको बताउँदै आएका छन् । मध्यपूर्वमा जारी…