विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाको वृद्धि ६१.४ प्रतिशत

काठमाडौँ । एक वर्षको अवधिमा बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असारमसान्तसम्ममा मुलुकको विदेशी सम्पत्ति ४१ खर्ब ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रको कुल विदेशी सम्पत्ति २८ खर्ब २१ अर्ब ९५ करोड…