महालक्ष्मी विकास बैंकको नवौं नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०२६ मा सहभागिता

काठमाण्डौं । काठमाण्डौँ, भृकुटीमण्डपमा सञ्चालन भईरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर÷जग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने,…