बजेटविहीन प्रदेश र स्थानीय तह, विकास खर्चदेखि सेवा प्रवाहसम्म प्रभावित

काठमाडौँ । आर्थिक वर्ष सुरु भएको तेस्रो महिना सुरु भइसक्दा पनि एक प्रदेश सरकार र नौ स्थानीय तह बजेट विहीन छन् । सुदूरपश्चिम प्रदेश सरकारसहित मधेश प्रदेशका आठ र लुम्बिनी प्रदेशको एक स्थानीय तहले चालु आर्थिक वर्षको बजेट ल्याउन नसकेको हुन् । बजेटविहीन स्थानीय तहमा सिराहाको सुखीपुर नगरपालिका र औरही गाउँपालिका, रौतहटका गरुडा नगरपालिका, कटहरिया…